बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अख्तियारको कर्मचारी भनेर धम्क्याउँदै मागे करोड, पैसा बुझ्न जाँदा पक्राउ

अख्तियारको कर्मचारी भनेर धम्क्याउँदै मागे करोड, पैसा बुझ्न जाँदा पक्राउ

मेगा खबर संवाददाता

२०, भाद्र २०८२
  • 520
    SHARES

  • अख्तियारको कर्मचारी भनेर धम्क्याउँदै मागे करोड, पैसा बुझ्न जाँदा पक्राउ

    काठमाडौ, आफ्नै साथीको योजनामा एक व्यक्तिमाथि धम्क्याउँदै एक करोड रुपैयाँ असुल्न खोजेको पाइएको छ ।

    धम्क्याउँदै रकम असुल्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा यो विषय बाहिर आएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डोटी घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का घर भई काठमाडौं सुकेधारा बस्ने ५४ वर्षीय विनोद साहलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।

     

     

    शुक्रवार, भाद्र २० २०८२०१:०५:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार