बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बुढानीलकण्ठमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने

बुढानीलकण्ठमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने

मेगा खबर संवाददाता

१८, भाद्र २०८२
  • 1.2K
    SHARES

  • बुढानीलकण्ठमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने

    बुढानीलकण्ठ नगरपालिकाले सामुदायिक र घरपालुवा कुकुरबिरालोको व्यवस्थापनलाई व्यवस्थित बनाउन व्यापक अभियान सुरु गर्ने भएको छ ।

    पशु सेवा शाखाको आयोजनामा २०८२ भदौ २६ गतेदेखि सुरु हुने यो अभियान अन्तर्गत अनिवार्य दर्ता,निःशुल्क रेबीज खोप, जुकाको औषधि वितरण साथै माईक्रोचिपिङ गरिनेछ ।

    कुन-कुन वडामा कहिले आउँदै छ शिविर ? हेर्नुहोस

     

    बुधवार, भाद्र १८ २०८२०४:४१:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार