बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

मेगा खबर संवाददाता

१८, भाद्र २०८२
  • 682
    SHARES

  • मालपोतका खरिदार दुई लाख घुससहित पक्राउ

    काठमाडौं, जिल्ला मालपोत कार्यालय काभ्रेमा अक्तियारले छापा मारेको छ ।

    बुधबार अक्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले खरदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख नगदसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । 

    भण्डारीविरुद्ध काभेपलाञ्चोक-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने उजुरी परेको थियो । 

     

    बुधवार, भाद्र १८ २०८२०४:१५:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार