बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकै दिन भूकम्पका दुई धक्का

एकै दिन भूकम्पका दुई धक्का

मेगा खबर संवाददाता

१७, भाद्र २०८२
  • 535
    SHARES

  • एकै दिन भूकम्पका दुई धक्का

    काठमाडौँ, मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४।१ म्याग्निच्युड रहेको थियो ।

    आज बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    मंगलवार, भाद्र १७ २०८२०४:४६:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार