बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गोरखा बस दुर्घटना : यी हुन् २१ जना घाइते (सूचीसहित)

गोरखा बस दुर्घटना : यी हुन् २१ जना घाइते (सूचीसहित)

मेगा खबर संवाददाता

१७, भाद्र २०८२
  • 772
    SHARES

  • गोरखा बस दुर्घटना : यी हुन् २१ जना घाइते (सूचीसहित)

    काठमाडाै, गोरखामा मंगलबार बिहानै भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् ।

    बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । 

    गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्येमा १७ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने ४ जना अन्य अस्पतालमा रिफर गरिएको छ ।

    २१ जना घाइतेहरुको नामावली

    543430088_24432291936458158_7206637149521324393_n

    मंगलवार, भाद्र १७ २०८२१२:०३:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार