बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चक्रपथमा निजी स्कुलका बसको र्‍याली

चक्रपथमा निजी स्कुलका बसको र्‍याली

मेगा खबर संवाददाता

१६, भाद्र २०८२
  • 769
    SHARES

  • चक्रपथमा निजी स्कुलका बसको र्‍याली

    काठमाडौ, निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् ।

    प्याब्सन,नेशनल प्याब्सन,हिसान,अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ ।

    विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । 

    सोमवार, भाद्र १६ २०८२०१:००:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार