काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले इम्बोस्ड नम्बर प्लेटको विरोधमा काठमाडौंको मिनभवनमा रहेको यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
बहुमतका नेता कार्यकर्ताहरूले शुक्रबार इम्बोस्ड नम्बर प्लेटको लिपिको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।