बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ

मेगा खबर संवाददाता

१३, भाद्र २०८२
  • 898
    SHARES

  • सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, सामाजिक सञ्जालमार्फत ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भई हाल काठमाडौँ कपन बस्ने २७ वर्षीय रवि लामा छन् । लामाले फेसबुक, ह्वाट्सएप,टिकटकलगायतका प्लेटफर्ममा नक्कली आईडी प्रयोग गरी साथी बनाउने,उपचारमा सहयोग गर्ने वा रोजगारी दिलाउने भन्ने झुटा आश्वासन दिई रकम ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले चाबहिल गणेशस्थान क्षेत्रबाट पक्राउ गरेको हो ।

    शुक्रवार, भाद्र १३ २०८२१२:३३:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार