बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तारकेश्वरमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या

तारकेश्वरमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या

मेगा खबर संवाददाता

५, भाद्र २०८२
  • 583
    SHARES

  • तारकेश्वरमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या

    काठमाडौं, तारकेश्वर बुधबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् । उनले आफ्नै श्रीमती ३५ वर्षीया शर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।

    विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती शर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । 

    बिहिवार, भाद्र ५ २०८२०५:००:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार