बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनोहरा सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरले चलायो डोजर

मनोहरा सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरले चलायो डोजर

मेगा खबर संवाददाता

३१, श्रावण २०८२
  • 505
    SHARES

  • मनोहरा सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरले चलायो डोजर

    काठमाडौँ, काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

    आज काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो । महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ । 

    शुक्रवार, श्रावण ३१ २०८२१२:४९:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार