बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भक्तपुर अदालतमा न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा चक्रे मिलनको बयान हुँदै

भक्तपुर अदालतमा न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा चक्रे मिलनको बयान हुँदै

मेगा खबर संवाददाता

३१, श्रावण २०८२
  • 1.0K
    SHARES

  • भक्तपुर अदालतमा न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा चक्रे मिलनको बयान हुँदै

    काठमाडाै, ज्यान मार्ने उद्योग कसुरमा चक्रे मिलन भनिने मिलन गुरूङको मुद्दा जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

    शुक्रबार न्यायाधीश न्यौपानेको इजलासमा चक्रे मिलनको थुनछेक हुने भएको हो । अहिले उनको बयान भइरहेको छ । सरकारी वकिलको कार्यालय भक्तपुरले ज्यान मार्ने उद्योग कसुरमा उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

    उनीमाथि भक्तपुरमा मनिष रायमाझी भन्ने व्यक्तिमाथि खुकुरी प्रहार गर्न लगाएको आरोप छ । सरकारी वकिलको कार्यालयमा चक्रे मिलनले भने मनिष रायमाझीलाई नचिन्ने बयान दिएका छन् ।

    शुक्रवार, श्रावण ३१ २०८२१२:०४:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार