बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बढीका कारण केरुङमा अड्किएका थप एक सय उनन्सत्तरी जना नेपाली फर्किँदै

बढीका कारण केरुङमा अड्किएका थप एक सय उनन्सत्तरी जना नेपाली फर्किँदै

मेगा खबर संवाददाता

२९, श्रावण २०८२
  • 760
    SHARES

  • बढीका कारण केरुङमा अड्किएका थप एक सय उनन्सत्तरी जना नेपाली फर्किँदै

    बाढीका कारण केरुङमा रोकिएका थप एक सय उनन्सत्तरी जना नेपालीहरू आज दोस्रो चरण अन्तर्गत नेपाल फर्किँदै छन् ।

    जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार उनीहरू केरुङ बाट आज बिहान तातोपानी नाका तर्फ लागि सकेको बताइएको छ । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि भने सिन्धुपाल्चोकको स्थानीय प्रशासन तथा पालिकाले काठमाडौँ सम्मको यातायातको व्यवस्था मिलाइएको छ भने चीन तर्फ चिनियाँ सरकारले गरेको छ ।

    बुधवार, श्रावण २९ २०८२०२:३८:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार