काठमाडौँ, नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाममा सरूवा गरिएको छ ।




मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।