बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

मेगा खबर संवाददाता

२८, श्रावण २०८२
  • 895
    SHARES

  • बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । 

    बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीया बुद्ध लामा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।

    उनीविरूद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

     

    मंगलवार, श्रावण २८ २०८२०१:२६:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार