बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले दिए राजीनामा

प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले दिए राजीनामा

मेगा खबर संवाददाता

२३, श्रावण २०८२
  • 1.1K
    SHARES

  • प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले दिए राजीनामा

    काठमाडौँ, प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् ।

    प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए ।

    ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।

    बिहिवार, श्रावण २३ २०८२१२:३८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार