बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गोसाइँकुण्डका २६ होटललाई जरिवाना

गोसाइँकुण्डका २६ होटललाई जरिवाना

मेगा खबर संवाददाता

२२, श्रावण २०८२
  • 550
    SHARES

  • गोसाइँकुण्डका २६ होटललाई जरिवाना

    जिल्ला प्रशासन कार्यालय रसुवाले गोसाइँकुण्ड क्षेत्रमा रहेका २६ वटा होटललाई जरिवाना गरेको छ ।

    जनैपूर्णिमामा गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ । त्यसक्रममा भ्रमणका लागि पुग्ने पर्यटकहरूले बारम्बार गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनका लागि खटिएको थियो । होटल तथा थर्पुको अनुमगन गर्दा २६ वटा होटलमा कैफियत देखिएपछि प्रशासन कार्यालयले जरिवाना तोकेको हो । जरिवाना गरी कुल ३ लाख ८० हजार रुपैयाँ संकलन भएको छ ।

    प्रशासन कार्यालयको टोलीले ६४ वटा थर्पुको स्थलगत अनुगमन समेत गरेको हो । थर्पु हिमाली क्षेत्रमा पाल टाँगेर व्यवसायिक प्रयोजनका लागि बनाइने ठाउँ हो ।

    बुधवार, श्रावण २२ २०८२११:५३:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार