बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना

सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना

मेगा खबर संवाददाता

१८, श्रावण २०८२
  • 667
    SHARES

  • सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना

    काठमाडौँ,  पछिल्लो तीन घण्टामा सिन्धुलीको मरिनखोला कुसुनटार,सिन्धुलीगढी र रामेछापको मन्थली एयरपोर्ट वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यम वर्षा मापन गरिएको छ ।

    शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै विभागले ती क्षेत्रमा बहने ग्वाङ खोला,मरिन खोला लगायतका स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

    शनिवार, श्रावण १८ २०८२०६:२५:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार