बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खैरो हेरोइनसहित एक युवक सामाखुसीबाट पक्राउ

खैरो हेरोइनसहित एक युवक सामाखुसीबाट पक्राउ

मेगा खबर संवाददाता

१६, श्रावण २०८२
  • 841
    SHARES

  • खैरो हेरोइनसहित एक युवक सामाखुसीबाट पक्राउ

    काठमाडौं, सामाखुसीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

    काठमाडौं-२६ टाउनप्लानिङमा रहेको एक घरबाट बुधबार १०९ ग्राम खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मेची नगरपालिका-१० का शंकर राजवंशी रहेका छन् ।

    लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक शरणबिक्रम शाह नेतृत्वको ६ जनाको टोलीले उनलाई पक्राउ गरेको हो । उनले कोठाको सिरानी मुनी प्लास्टिकसहित ११३.६८ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।

     

     

    बिहिवार, श्रावण १६ २०८२१२:१६:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार