बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी

मेगा खबर संवाददाता

१२, श्रावण २०८२
  • 1.2K
    SHARES

  • अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी

    काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ ।

    युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला,नेपाल आयल निगम जग्गा घोटाला,नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ । 

    मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं.०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ ।

    आइतवार, श्रावण १२ २०८२१२:५०:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार