बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ

बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ

मेगा खबर संवाददाता

२७, आषाढ २०८२
  • 676
    SHARES

  • बालुवाटारमा प्रदर्शन गरेपछि नेविसंघका नेताहरू पक्राउ

    काठमाडौँ,  नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द,छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने,प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा आन्दोलन गरेको थियो । 

    शुक्रवार, आषाढ २७ २०८२०२:०२:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार