बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अरनिको राजमार्ग सडक अवरुद्ध

अरनिको राजमार्ग सडक अवरुद्ध

मेगा खबर संवाददाता

२१, आषाढ २०८२
  • 574
    SHARES

  • अरनिको राजमार्ग सडक अवरुद्ध

    काठमाडौँ, मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशभरका विभिन्न सडकहरू अवरुद्ध भएका छन् ।

    सडक विभागका अनुसार शनिबार बिहानदेखि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अवरुद्ध भएको जनाएको छ ।

    उक्त स्थानमा सडक क्षति पुगेकाले मर्मत गर्ने (फिलिङ गर्ने) काम भइरहेको विभागले जनाएको छ । यो राजमार्ग अवरुद्ध हुँदा चीनसँगको तातोपानी नाका जोड्ने यातायात प्रभावित भएको छ ।

     

    शनिवार, आषाढ २१ २०८२१२:४१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार