बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

त्रिभुवन विमानस्थलबाट गाँजासहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट गाँजासहित एक जना पक्राउ

मेगा खबर संवाददाता

१८, आषाढ २०८२
  • 751
    SHARES

  • त्रिभुवन विमानस्थलबाट गाँजासहित एक जना पक्राउ

    काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

    मंगलबार आगमन भन्सार क्षेत्रबाट पाँच किलो ३० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद इस्सा काक्किरिचल पुथियापुरायिल छन् ।

    विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनलाई नियन्त्रणमा लिएको हो ।

     

    बुधवार, आषाढ १८ २०८२०४:४७:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार