बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थप ९ जना कोरोना संक्रमित पुष्टि ‚ संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जना कोरोना संक्रमित पुष्टि ‚ संक्रमितको संख्या २५८ पुग्यो

  • 2.3K
    SHARES

  • थप ९ जना कोरोना संक्रमित  पुष्टि ‚ संक्रमितको संख्या २५८ पुग्यो

    काठमाडौं- नेपालमा थप ९ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै पुरूषहरू भएको मन्त्रालयले जनाएको छ।

    नयाँ पुष्टि भएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरूष र बाँके नैनापुरका १८‚ २०‚ २२‚ २५‚ २५‚ २७‚ ३२ र ३६ वर्षीय पुरूष रहेका छन्। हालसम्म सबैको स्थिति सामान्य रहेको र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    शुक्रवार, जेठ २ २०७७०४:०३:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार