बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँमा बागमती नदीको जलसतह सतर्कता तह आसपास, सतर्कता अपनाउन आग्रह

काठमाडौँमा बागमती नदीको जलसतह सतर्कता तह आसपास, सतर्कता अपनाउन आग्रह

मेगा खबर संवाददाता

१५, आषाढ २०८२
  • 742
    SHARES

  • काठमाडौँमा बागमती नदीको जलसतह सतर्कता तह आसपास, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो ।

    bagmati

    आइतवार, आषाढ १५ २०८२०६:१९:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार