बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा वर्षा जारी, साना खोलामा बहाव र पहिरोको जोखिमः मौसम विभाग

सिन्धुपाल्चोकमा वर्षा जारी, साना खोलामा बहाव र पहिरोको जोखिमः मौसम विभाग

मेगा खबर संवाददाता

१५, आषाढ २०८२
  • 454
    SHARES

  • सिन्धुपाल्चोकमा वर्षा जारी, साना खोलामा बहाव र पहिरोको जोखिमः मौसम विभाग

    सिन्धुपाल्चोक जिल्लाको गोब्रे,मानेखार्क वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार शनिबार राति ११ः४५ बजेसम्म मापन गरिएका तथ्यांक अनुसार आगामी केही घण्टासम्म वर्षा जारी रहने छ ।विभागले जारी गरेको सूचना अनुसार जिल्लाभित्र बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ ।  

    आइतवार, आषाढ १५ २०८२०७:२८:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार