बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु,अर्का घाइते

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु,अर्का घाइते

  • 685
    SHARES

  • कोटेश्वरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु,अर्का घाइते

    काठमाडौंको कोटेश्वर मदनभण्डारी पेप्सीडिपो नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

    बाप्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । 

     

    आइतवार, आषाढ ८ २०८२०४:४५:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार