बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश

सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश

  • 871
    SHARES

  • सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश

    काठमाडौँ, सञ्चारकर्मी दिलभूषण पाठकलाई कानुन बमोजिमबाहेक धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।

    506908412_1627587367951974_150271725665438458_n

    2

    बिहिवार, आषाढ ५ २०८२०६:०३:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार