काठमाडौँ, मानव अधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ ।
इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले इजरायली दूतावास अगाडी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।