बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

असार ६ गते प्रधानमन्त्री ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने

असार ६ गते प्रधानमन्त्री ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने

  • 589
    SHARES

  • असार ६ गते प्रधानमन्त्री ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने

    काठमाडौँ, ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो । 

    आगामी ६ गते प्रधानमन्त्री ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो । 

    सोमवार, आषाढ २ २०८२११:३६:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार