काठमाडौं, मनसुन सुरुवातसँगै हुनसक्ने डुबान विपद् अभ्यास गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्यमा रानीपोखरीमा डुबान बिपद् अभ्यास गरेको छ ।
मनसुन सक्रिय भएसँगै हुनसक्ने घटनाका लागि बिपद अभ्यास कार्य गरेको हो । बाढी र डुबानमा परेकालाई उद्धार गर्नेबारे अभ्यास गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।