बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा,कसलाई कति धरौटी ?

दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा,कसलाई कति धरौटी ?

  • 805
    SHARES

  • दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा,कसलाई कति धरौटी ?

    काठमाडौं, जिल्ला अदालत काठमाडौंले तीनकुने भएको राजावादीको हिंसात्मक प्रर्दशनका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

    न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गत चैत १५ मा तीनकुने घटनामा संलग्न प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताए । 

    हेर्नुहोस् कसलाई कति धरौटी ?

    null

    null

     

    शुक्रवार, जेठ ३१ २०८२११:४९:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार