बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ सम्म साढे ५ घण्टा बन्द हुने

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ सम्म साढे ५ घण्टा बन्द हुने

  • 826
    SHARES

  • मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ सम्म साढे ५ घण्टा बन्द हुने

    काठमाडौं,  पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ ।

    जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला,खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले बताए ।

    traffic-police-noticed.png

    शुक्रवार, जेठ ३१ २०८२११:२७:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार