बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन जिल्ला अदालतको आदेश

अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन जिल्ला अदालतको आदेश

  • 805
    SHARES

  • अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन जिल्ला अदालतको आदेश

    काठमाडौं जिल्ला अदालतले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन आदेश दिएको छ ।

    नेपालखबरडटकम र बिजमान्डुडटकमविरूद्ध सन्तोष नारायण श्रेष्ठले दिएको 'निषेधाज्ञा' मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले मंगलबार दुई अनलाइनमा निवेदकको विषयमा छापिएका समाचार नै हटाउन आदेश जारी गरेको हो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले निवेदकले मागेबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्ने विषयमा प्रतिवादी रहेका नेपालखबर र बिजमान्डुलाई १५ दिनभित्र लिखित जबाफ पेश गर्न आदेश दिएको छ ।

    ktm-adesh-1749608693.jpg

    बुधवार, जेठ २९ २०८२०१:२४:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार