काठमाडौं, ललितपुरमा आज अपराह्न केहीबेर पानी पर्एको छ । गर्मी बढेका बेला मंगलबार अपराह्न पानी परेपछि केही राहत मिलेको छ ।
केही दिनदेखि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा पनि हफहफी गर्मी महसुस हुन थालेको थियो । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार अब बिहीबारबाट झन् गर्मीबाट राहत मिल्नेछ ।
बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।