काठमाडौं, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल),महाराजगञ्जले नर्सिङ पेशामा रोजगारीको अवसर खुलेको छ ।
टिचिङ अस्पतालले ठूलो अवसर प्रदान गर्दै करार सेवामा १०० जना नर्स माग गरेको छ । आज अस्पतालले एक सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाट तलब-भत्ता उपलब्ध गराई रिक्त अस्थायी दरबन्दीमा नर्स पदको लागि आवेदन खुला गरेको जानकारी दिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।