बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युएसएड बन्द भएपछि नेपालमा थन्किए सयौँ गाडी र मोटरसाइकल

युएसएड बन्द भएपछि नेपालमा थन्किए सयौँ गाडी र मोटरसाइकल

  • 1.1K
    SHARES

  • युएसएड बन्द भएपछि नेपालमा थन्किए सयौँ गाडी र मोटरसाइकल

    काठमाडाैँ, अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । 

    राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै युएसएडका कार्यक्रमहरू बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।

    नेपालमा युएसएडले स्वास्थ्य,शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेता पनि पछिल्लो समय धर्म परिवर्तन,राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको सार्वजनिक समेत भएको थियो ।

    शुक्रवार, जेठ २४ २०८२११:३२:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार