बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरी धरपकडपछि राजावादीहरु बने त्रसित

प्रहरी धरपकडपछि राजावादीहरु बने त्रसित

  • 1.0K
    SHARES

  • प्रहरी धरपकडपछि राजावादीहरु बने त्रसित

    काठमाडौँ,  प्रहरीले धरपकड सुरु गरेपछि राजावादीहरू त्रसित बनेका छन् । पक्राउ पर्ने डरले कतिपय नेताहरू मोबाइल फोन बन्द गरेर समेत बसेका छन् ।

    आजदेखि स्थानीय प्रशासनले काठमाडौँ महानगर क्षेत्र लक्षित विरोधका कार्यक्रम गर्न रोक लगाएको छ । बिहीबारदेखि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले अनिश्चितकालीन आन्दोलन सुरु गरेको थियो । तर,पाँचौ दिन आइपुग्दा यो समाचार तयार पार्दासम्म सोमबार राजधानीमा कुनै विरोध प्रदर्शनका कार्यक्रम छैन । 

    आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्य पक्षबाट धरपकड सुरु भएको बताउँदै अब कसरी अघि बढ्ने भन्नेबारे समितिको बैठक बसिरहेको बताइन् । 

    सोमवार, जेठ २० २०८२१०:५४:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार