बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

  • 922
    SHARES

  • गायक तथा संगीतकार गणेश रसिकको निधन

    काठमाडौँ, गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । 

    ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले बताए । 

    उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । 

    आइतवार, जेठ १९ २०८२०२:१९:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार