बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइतबार सार्वजनिक बिदा दिने निर्णय

आइतबार सार्वजनिक बिदा दिने निर्णय

  • 1.3K
    SHARES

  • आइतबार सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं, सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उक्त जानकारी उल्लेख गरीएको  छ ।

     

    शुक्रवार, जेठ १७ २०८२०१:५७:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार