काठमाडौँ, नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
अहिले टेलिकमको करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको छ । अधिकांश हिस्सा सरकारको हुने गरी यो सेयर बेच्ने अर्थमन्त्री पौडेलले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।