बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एमाले नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

एमाले नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

  • 904
    SHARES

  • एमाले नेता  तथा पूर्व मन्त्री  लालबाबु पण्डितलाई पत्नी शोक

    काठमाडौँ, नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । 

    उनकी पत्नी  विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  

    बिहिवार, जेठ १६ २०८२०८:५०:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार