काठमाडौँ,कास्की केन्द्रबिन्दु भएर अर्को भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा कास्कीको अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
आजै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।