काठमाडौं, माइतीघर मण्डलामा सहकारी पीडितहरूले आज आइतबार अर्धनग्न भई विरोध प्रदर्शन गरेका छन् ।
आफुहरुको बचत फिर्ताको माग गर्दै अर्धनग्न हुँदै पुरुषहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । त्यसैगरी केहि समय अघि महिलाहरुले समेत माइतीघरमा अर्धनग्न भई प्रदर्शन गरेका थिए ।
सहकारीमा भने बचत गरेको रकम फिता नभएको भन्दै आक्रोशित बचकर्ताहरु प्रदर्शन गर्दै आइरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।