बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय तानियो

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय तानियो

  • 730
    SHARES

  • विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई मन्त्रालय तानियो

    काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई गृहमन्त्री रमेश लेखकले ७ महिनामै जिम्मेवारीबाट हटाएका छन् ।

    गत असोज २१ मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै त्यहाँ पठाएका भट्टराईलाई मंगलबार साँझ तानिएको हो । 

    बुधवार, जेठ ८ २०८२११:३५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार