बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे

  • 739
    SHARES

  • स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे

    काठमाडौँ, काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । 

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार उनले भने,यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।

    केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ । गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतको भनाइ छ ।   

    मंगलवार, जेठ ७ २०८२०४:२५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार