बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नारायणघाट- बुटवल सडकको दाउन्ने खण्डमा पानीका कारण सडक अवरुद्ध

नारायणघाट- बुटवल सडकको दाउन्ने खण्डमा पानीका कारण सडक अवरुद्ध

मेगा खबर संवाददाता

२३, बैशाख २०८२
  • 751
    SHARES

  • नारायणघाट- बुटवल सडकको दाउन्ने खण्डमा पानीका कारण सडक अवरुद्ध

    काठमाडौं, नारायणघाट- बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ ।

    चार लेनमा विस्तार भइरहेको सडकमा बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए ।

    बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ । 

    मंगलवार, बैशाख २३ २०८२०२:२५:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार