बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार

विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार

मेगा खबर संवाददाता

१९, बैशाख २०८२
  • 652
    SHARES

  • विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार

    काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार गरेको छ ।

    प्राधिकरणले आफ्नो आर्थिक अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिना ट्रिपिङका कारण यस्तो अवस्था देखिएको प्राधिकरणले जनाएको हो । यसरी अवरोध हुनुको कारण ‘ट्रिपिङ’ भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् ।

    यो अवधिमा प्रतिग्राहक औसत ८२५ वटा ट्रिपिङ भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । यो अवधिमा भएका ट्रिपिङमा औसतमा ३७ मिनेट विद्युत् अवरोध हुने गरेको प्राधिकरणले जनाएको छ ।

    शुक्रवार, बैशाख १९ २०८२०३:२३:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार