बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

मेगा खबर संवाददाता

१७, बैशाख २०८२
  • 847
    SHARES

  • भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ,वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ ।

    यस दिन देशभरका सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था,बीमा कम्पनी,धितोपत्र बजार (शेयर बजार) लगायतका निकायहरू बन्द रहने छन् । मजदुर दिवसलाई श्रमिकहरूको अधिकार,सम्मान र योगदानप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ ।

    सरकारी कार्यालयसँगै निजी क्षेत्रका कतिपय संस्थाहरू पनि यो अवसरमा बिदा दिने गरेका छन् । 

    बुधवार, बैशाख १७ २०८२०५:१३:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार