बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गृह मन्त्रालयले फेर्‍यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी

गृह मन्त्रालयले फेर्‍यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी

मेगा खबर संवाददाता

१६, बैशाख २०८२
  • 583
    SHARES

  • गृह मन्त्रालयले फेर्‍यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी

    काठमाडौँ,  गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ ।

    गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट प्राप्त तथ्याङ्क अनुसार रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । 

    494818509_3516220775177380_7485353037663964571_n

    मंगलवार, बैशाख १६ २०८२११:५८:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार