बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चालु आर्थिक वर्षमा २० करोड बराबरको यार्सागुम्बा निर्यात

चालु आर्थिक वर्षमा २० करोड बराबरको यार्सागुम्बा निर्यात

मेगा खबर संवाददाता

१३, बैशाख २०८२
  • 964
    SHARES

  • चालु आर्थिक वर्षमा २० करोड बराबरको यार्सागुम्बा निर्यात

    काठमाडौँ, चालु आर्थिक वर्षको चैत  मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

    भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ । 

    कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ । 

    शनिवार, बैशाख १३ २०८२१२:४३:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार